मकवानपुर १ मा बर्तौला, २ मा डीनाको अग्रता

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ । आज अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त मतगणना हुँदा नेकपा (एमाले)का महेश बर्तौलाले अग्रता कायमै राख्नुभएको छ । उहाँले छ हजार तीन सय … Continue reading मकवानपुर १ मा बर्तौला, २ मा डीनाको अग्रता